घर खानु

Romanized: ghara khaanu, ghara khanu, gharakhanu, gharakhaanu

पतिका घरमा पठाइएकी छोरी-चेलीले सो घरको कामधन्दा राम्ररी चलाउनु; बुहारीले राम्रोसँग घरको काम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पतिका घरमा पठाइएकी छोरी-चेलीले सो घरको कामधन्दा राम्ररी चलाउनु; बुहारीले राम्रोसँग घरको काम गर्नु।
२.
घरमा आगो लाग्नु; आगाले घर भस्म पार्नु।

सम्बन्धित शब्दहरू