सर खानु
Romanized: sara khaanu, shara khaanu, shara khanu, sara khanu
गाईवस्तुले अन्नबाली नोक्सान गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
गाईवस्तुले अन्नबाली नोक्सान गर्नु।
२.
परपुरुषसँग यौन सम्बन्ध राख्नु।