एकतमासको

Romanized: ekatamaasako, ekatamaashako, ekatamashako, ekatamasako

अरूभन्दा भिन्न किसिमको; अनौठो किसिमको; विलक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
अरूभन्दा भिन्न किसिमको; अनौठो किसिमको; विलक्षण।
२.
एकोहोरो; एकसुरे।

सम्बन्धित शब्दहरू