एकतमास
Romanized: ekatamaasa, ekatamaas, ekatamas, ekatamaasha
अरूभन्दा भिन्न हुनाको अवस्था वा भाव; अनौठोपन; विलक्षणता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अरूभन्दा भिन्न हुनाको अवस्था वा भाव; अनौठोपन; विलक्षणता।
२.
एउटै मात्र विचारमा तल्लीन रहने बानी; एकोहोरोपन; एकसुरेपनः।