एकदलीय व्यवस्था

Romanized: ekadaliya vyavasthaa, ekadaliya vyawasthaa, ekadaliya wyavasthaa, ekadaliya vyavasth

एउटा मात्र राजनीतिक दलले शासन गर्ने र अरू दलमाथि प्रतिबन्ध लगाउने राजनीतिक प्रणाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एउटा मात्र राजनीतिक दलले शासन गर्ने र अरू दलमाथि प्रतिबन्ध लगाउने राजनीतिक प्रणाली।

सम्बन्धित शब्दहरू