एकपक्षीय

Romanized: ekapakshiya, ekapakshiy, ekapaksiy, ekapaksheeya

एउटै पक्ष वा दलसित मात्र सम्बन्ध राख्ने; एउटै पक्षको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एउटै पक्ष वा दलसित मात्र सम्बन्ध राख्ने; एउटै पक्षको।
२.
एकतर्फबाट मात्र हुने, गरिने वा एक तर्फलाई मात्र फाइदा हुने; एकतर्फी।

सम्बन्धित शब्दहरू