एकबार
Romanized: ekabaara, ekabaar, ekabar, ekabara
एक पटक; एकवार सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एक पटक; एकवार
२.
एक पटक मात्र हुने; एक पल्टको।