एकवाक्यता

Romanized: ekavaakyataa, ekavaakyata, ekavakyataa, ekawaakyataa

सबैको एक मति वा विचार; एकमत भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सबैको एक मति वा विचार; एकमत भएको अवस्था।

सम्बन्धित शब्दहरू