एकसूत्रीकरण

Romanized: ekasutrikaran, ekashutrikarana, ekasootrikarana, ekasutreekarana

भिन्नभिन्न वस्तुलाई एउटै स्तरमा ल्याउने वा परस्पर सम्बद्ध बनाउने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
भिन्नभिन्न वस्तुलाई एउटै स्तरमा ल्याउने वा परस्पर सम्बद्ध बनाउने काम वा प्रक्रिया।
२.
छरिएका वस्तुलाई एउटै सूत्रमा उन्ने काम।

सम्बन्धित शब्दहरू