एकसूत्रीय
Romanized: ekasutriy, ekashutriya, ekasootriya, ekasutreeya
एउटा बुँदा मात्र भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एउटा बुँदा मात्र भएको।
२.
एउटै नियमसँग सम्बद्ध।
३.
छोटो; सङ्क्षिप्त।