सूत्रीय
Romanized: sutriy, shutriya, sootriya, sutreeya
सङ्ख्यावाचक शब्दका उत्तरपदस्वरूप प्रयोग भई विशेषण जनाउने शब्द; सूत्रसम्बन्धी (जस्तै- दश सूत्रीय, चौध सूत्रीय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सङ्ख्यावाचक शब्दका उत्तरपदस्वरूप प्रयोग भई विशेषण जनाउने शब्द; सूत्रसम्बन्धी (जस्तै- दश सूत्रीय, चौध सूत्रीय आदि)।
२.
कुनै विद्वान्ले प्रणयन गरेका सूत्रसँग सम्बन्धित ।