एकान्विति
Romanized: ekaanviti, ekaanwiti, ekanwiti, ekaanbiti
अभिन्नता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अभिन्नता।
२.
कार्य, स्थान र समयको तालमेल।
३.
मेलको स्थिति; सङ्गति।