एको
Romanized: eko
डन्डीबियो खेल्दा डन्डीले जमिन नाप्ने सिलसिलामा एकलाई जनाउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [एक+ओ]
1
डन्डीबियो खेल्दा डन्डीले जमिन नाप्ने सिलसिलामा एकलाई जनाउने शब्द।