एक्कावान

Romanized: ekkaavaana, ekkaavaan, ekkaavana, ekkavaana

एकघोडे बग्गी हाँक्ने व्यक्ति; एक्का चलाउने मानिस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [एक्का+वान]

1
एकघोडे बग्गी हाँक्ने व्यक्ति; एक्का चलाउने मानिस ।

सम्बन्धित शब्दहरू