एक्लिनु
Romanized: eklinu
एक्लो पर्नु; अलग्गिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [एक्लो+इ+(नु)]
१.
एक्लो पर्नु; अलग्गिनु।
२.
एक्लो हुनु।