आक्लिन्न

Romanized: aaklinna, aaklinn, aklinn, aklinna

आर्द्र; निथ्रुक्क भिजेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आर्द्र; निथ्रुक्क भिजेको।
२.
नरम; कोमल।

सम्बन्धित शब्दहरू