एडभोकेट

Romanized: edabhoket, edabhoketa

अधिवक्ता; न्यायालयमा वादी वा प्रतिवादीका पक्षमा वकालत गर्ने अधिकारप्राप्त व्यक्ति; कानुनविशेषज्ञ;अधिकृत तहको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
अधिवक्ता; न्यायालयमा वादी वा प्रतिवादीका पक्षमा वकालत गर्ने अधिकारप्राप्त व्यक्ति; कानुनविशेषज्ञ;अधिकृत तहको कानुनव्यवसायी।

सम्बन्धित शब्दहरू