ब्रोकेट
Romanized: broket, broketa
झिरझिर गर्ने बुट्टा भएको र साजसज्जाका निम्ति प्रयोग गरिने एक प्रकारको कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
झिरझिर गर्ने बुट्टा भएको र साजसज्जाका निम्ति प्रयोग गरिने एक प्रकारको कपडा।