एत्तेरी

Romanized: etteree, etterii, etteri

उदेक, आश्चर्य आदि प्रकट गर्दा बोलिने अव्यय शब्द (उदा.- एत्तेरी, तैंले पनि फुर्ती पो गरिस्!)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [ए+तेरो+ई]

1
उदेक, आश्चर्य आदि प्रकट गर्दा बोलिने अव्यय शब्द (उदा.- एत्तेरी, तैंले पनि फुर्ती पो गरिस्!)।

उदाहरण वाक्य

  • एत्तेरी, तैंले पनि फुर्ती पो गरिस्!

सम्बन्धित शब्दहरू