हत्तेरी
Romanized: hatteree, hatterii, hatteri
जरुरी कामकुरो बिर्सेमा वा बिग्रेमा खिन्नता, विस्मय, धिक्कार आदि भाव व्यक्त गर्न प्रयोग गरिने शब्द; घत्तेरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [धत्+तेरो+ई]
1
जरुरी कामकुरो बिर्सेमा वा बिग्रेमा खिन्नता, विस्मय, धिक्कार आदि भाव व्यक्त गर्न प्रयोग गरिने शब्द; घत्तेरी।