मुस्तेर
Romanized: muster, mushtera, mushter, mustera
एक स्थान।~मानव- ना. नृतत्त्वशास्त्रअनुसार फ्रान्सको मुस्तेर भन्ने ठाउँमा पाइएको मानव; नियण्डस्थल मानव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फ्रान्सेली]
1
एक स्थान।~मानव- ना. नृतत्त्वशास्त्रअनुसार फ्रान्सको मुस्तेर भन्ने ठाउँमा पाइएको मानव; नियण्डस्थल मानव।