मुस्तैद
Romanized: mustaid, mushtaida, mushtaid, mustaida
तयार; तत्पर; कटिबद्ध; तम्तयार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी मुस्तअर]
१.
तयार; तत्पर; कटिबद्ध; तम्तयार।
२.
तन्दुरुस्त; सद्दे; कसिकसाउ; ठिकठाक; मुस्तेज ।