पुस्तैनी

Romanized: pushtaini, pustainee, pushtainee, pushtainii

धेरै पुस्तादेखि चलिआएको; धेरै पिँढीसम्म रहिरहने; पुस्तान-पुस्ताको; पिँढीदरपिँढीको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी पुश्तैनी]

१.
धेरै पुस्तादेखि चलिआएको; धेरै पिँढीसम्म रहिरहने; पुस्तान-पुस्ताको; पिँढीदरपिँढीको।
२.
(क्रियाविशेषण) पुस्तैपिच्छे।

सम्बन्धित शब्दहरू