हत्तेरो

Romanized: hattero

हत्या गर्ने; जीवहिंसा गर्ने; हत्यारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हत्ते+एरो]

१.
हत्या गर्ने; जीवहिंसा गर्ने; हत्यारा।
२.
बदमास; दुश्चरित्र; साइँदुवा ।
३.
एकोहोरो जिद्दी गर्ने; हत्ते हाल्ने; हठी; जिद्दीवाल।

सम्बन्धित शब्दहरू