हतेरो
Romanized: hatero
हतेरो (hatero) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
हतेरो(१)
(नाम)
१..
सहयोगी; सहारा।
२..
हातले समाउन सकिने वस्तु।
हतेरो(२)
(विशेषण)
१..
कुनै न कुनै शारीरिक वा मानसिक कमजोरीका कारण परिवार, समाजले बोझ मान्ने खालको; झमेलामा पार्ने।
२..
घाँडो; झमेला।