तेरो

Romanized: tero

तँसम्बन्धी; तँमा पर्ने; तँको भागको (तिम्रो, तपाईंको अनादरवाची रूप)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [तँ+एरा] > संस्कृत तवकृत]

1
तँसम्बन्धी; तँमा पर्ने; तँको भागको (तिम्रो, तपाईंको अनादरवाची रूप)।

सम्बन्धित शब्दहरू