तेरोमेरो

Romanized: teromero

आफ्नो र अर्काको अर्थात् ममत्व र परत्वको स्वार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आफ्नो र अर्काको अर्थात् ममत्व र परत्वको स्वार्थ।
२.
वैयक्तिक स्वत्व र अधिकारसम्बन्धी विवाद, तर्क आदि।

सम्बन्धित शब्दहरू