कुटमेरो

Romanized: kutamero

बाटुला र चिल्ला पात हुने, ससाना झुप्पादार फूल फुल्ने तथा पिपलका जस्ता गेडा हुने एक वृक्ष; कुटमिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कूटशाल्मली]

1
बाटुला र चिल्ला पात हुने, ससाना झुप्पादार फूल फुल्ने तथा पिपलका जस्ता गेडा हुने एक वृक्ष; कुटमिरो।

सम्बन्धित शब्दहरू