कुटमिरो
Romanized: kutamiro
बाटुला र चिल्ला पात हुने, ससाना झुप्पादार फूल फुल्ने तथा पिपलका जस्ता गेडा हुने एक वृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कूट शाल्मली]
1
बाटुला र चिल्ला पात हुने, ससाना झुप्पादार फूल फुल्ने तथा पिपलका जस्ता गेडा हुने एक वृक्ष।