पटमिरो
Romanized: patamiro
बडहरका जस्ता तर केही चिल्ला पात हुने, गाईवस्तुले खाने, एक प्रकारको रुख; कुटमिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बडहरका जस्ता तर केही चिल्ला पात हुने, गाईवस्तुले खाने, एक प्रकारको रुख; कुटमिरो।