बिमिरो
Romanized: bimiro
निबुवाजस्तो बाक्लो बोक्रा हुने, अमिलो वा केही गुलियो रस हुने प्रसिद्ध एक फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
निबुवाजस्तो बाक्लो बोक्रा हुने, अमिलो वा केही गुलियो रस हुने प्रसिद्ध एक फल।
२.
शरीरमा उठ्ने कनिकाजत्रो सानो खटिरो।
३.
(विशेषण)
नछिप्पिएको वा हुर्किनसकेको; भर्खरको; कलिलो वा सानो।