धमिरो

Romanized: dhamiro

ना. माटामाथि राखिएका काठ आदिमा माटो थुपारी लुक्ने ठाउँ बनाएर बस्ने र बिस्तारै काठ आदिलाई खाँदै जाने, कमिलाका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. माटामाथि राखिएका काठ आदिमा माटो थुपारी लुक्ने ठाउँ बनाएर बस्ने र बिस्तारै काठ आदिलाई खाँदै जाने, कमिलाका आकारको एक जातको रातो र खैरो किरो, काठ, किताब आदिलाई छियाछिया पारेर नष्ट गर्ने किरो।

सम्बन्धित शब्दहरू