धमिरे

Romanized: dhamire

धमिराको जस्तो स्वभाव भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धमिराको जस्तो स्वभाव भएको।
२.
आफ्नै आश्रयस्थल र आफन्तसमेतलाई भित्रभित्रै नजानिँदो किसिमले खोक्रो पार्ने (व्यक्ति)।

सम्बन्धित शब्दहरू