कुट्टमित

Romanized: kuttamit, kuttamita

प्रेमीसँग संयोग हुँदा नायिका वा स्त्रीले प्रकट गर्ने देखावटी दुःखचेष्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रेमीसँग संयोग हुँदा नायिका वा स्त्रीले प्रकट गर्ने देखावटी दुःखचेष्टा।

सम्बन्धित शब्दहरू