पतेरो

Romanized: patero

बोटबिरुवाका पातमा लाग्ने वा बस्ने पातैका रङको किरो; पधेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पात+एरो]

1
बोटबिरुवाका पातमा लाग्ने वा बस्ने पातैका रङको किरो; पधेरो।

सम्बन्धित शब्दहरू