हत्तेप्राण
Romanized: hattepraana, hattepraan, hattepran, hatteprana
प्राणै दिएर पछि पर्नु; कुनै कुरा हासिल गर्न ज्यानै दिउँला जस्तो गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
प्राणै दिएर पछि पर्नु; कुनै कुरा हासिल गर्न ज्यानै दिउँला जस्तो गर्नु।