हत्तेपासो

Romanized: hattepaaso, hattepaasho, hattepasho, hattepaso

मरिहत्ते; कुनै काम भएन भने पासो लगाएर मरुँला भन्नेजस्तो ढिपी वा अडान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मरिहत्ते; कुनै काम भएन भने पासो लगाएर मरुँला भन्नेजस्तो ढिपी वा अडान।

सम्बन्धित शब्दहरू