हत्तमरा
Romanized: hattamaraa, hattamar, hattamara
जरुरी काम बिर्सेमा खिन्नता जनाउन भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
जरुरी काम बिर्सेमा खिन्नता जनाउन भनिने शब्द।