एन्थ्रोपोलोजी
Romanized: enthropolojee, enthropolojii, enthropoloji
नृवंशशास्त्र; मानवका वंशपरम्पराको अध्ययनसँग सम्बन्धित शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
नृवंशशास्त्र; मानवका वंशपरम्पराको अध्ययनसँग सम्बन्धित शास्त्र।