एरात्तै
Romanized: eraattai, erattai
आश्चर्य, विस्मय, जोस आदि प्रकट गर्दा भनिने शब्द; एत्तेरी (उदा.- एरात्तै, त्यो फुच्चो पनि पल्टनमा जागिरे भयो… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
आश्चर्य, विस्मय, जोस आदि प्रकट गर्दा भनिने शब्द; एत्तेरी (उदा.- एरात्तै, त्यो फुच्चो पनि पल्टनमा जागिरे भयो रे।)।
उदाहरण वाक्य
- एरात्तै, त्यो फुच्चो पनि पल्टनमा जागिरे भयो रे।