रात्तै
Romanized: raattai, rattai
उदेक, आश्चर्य आदि जनाउँदा प्रयुक्त हुने शब्द। (उदा.- तिमीले भन्दैमा कहाँ मान्छु र रात्तै।) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
निपात
1
उदेक, आश्चर्य आदि जनाउँदा प्रयुक्त हुने शब्द। (उदा.- तिमीले भन्दैमा कहाँ मान्छु र रात्तै।)
उदाहरण वाक्य
- तिमीले भन्दैमा कहाँ मान्छु र रात्तै।