ऐकान्तिक समाचार

Romanized: aikaantika samaachaara, aikaantika samaachaar, aikaantika samaachara, aikaantika samachaara

कुनै संवाददाताले कतैबाट खोजमेल गरी वा निकाली अन्यत्र प्रकाशित हुनुभन्दा पहिले आफ्नो पत्रलाई दिएको समाचार;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै संवाददाताले कतैबाट खोजमेल गरी वा निकाली अन्यत्र प्रकाशित हुनुभन्दा पहिले आफ्नो पत्रलाई दिएको समाचार; कुनै स्रोतबाट आफैं प्राप्त गरेको मौलिक समाचार।
२.
विशेष महत्त्वको समाचार।

सम्बन्धित शब्दहरू