ऐकार

Romanized: aikaara, aikaar, aikar, aikara

'ऐ' अक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
'ऐ' अक्षर।
२.
व्यञ्जन वर्णमाथि लाग्ने 'ऐ' को चिह्न; दोलख (ै)।

सम्बन्धित शब्दहरू