ऐना
Romanized: ainaa, ain, aina
पृष्ठ भागमा पारो लगाएर अनुहार आदि हेर्नका लागि अपारदर्शी बनाइएको सिसा; दर्पण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी आइना]
1
पृष्ठ भागमा पारो लगाएर अनुहार आदि हेर्नका लागि अपारदर्शी बनाइएको सिसा; दर्पण।