ऐन्द्र
Romanized: aindr, aindra
इन्द्रसम्बन्धी; इन्द्रको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
इन्द्रसम्बन्धी; इन्द्रको।
२.
(नाम)
पाणिनिपूर्वका संस्कृत व्याकरणको परिपाटीमध्ये एक।