ऐन्द्रियिक
Romanized: aindriyik, aindriyika
प्रत्यक्ष इन्द्रियले थाहा पाउने; इन्द्रिय शक्तिको; इन्द्रिय ग्राह्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रत्यक्ष इन्द्रियले थाहा पाउने; इन्द्रिय शक्तिको; इन्द्रिय ग्राह्य।