ऐया

Romanized: aiyaa, aiy, aiya

चोटपटक लाग्दा, शरीर दुख्दा वा थाक्दा मुखबाट निस्कने शब्द (उदा.- ऐया, धेरै हाँसियो बा, आज त)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

1
चोटपटक लाग्दा, शरीर दुख्दा वा थाक्दा मुखबाट निस्कने शब्द (उदा.- ऐया, धेरै हाँसियो बा, आज त)।

उदाहरण वाक्य

  • ऐया, धेरै हाँसियो बा, आज त

सम्बन्धित शब्दहरू