ऐयार
Romanized: aiyaara, aiyaar, aiyar, aiyara
गोप्य कार्यका लागि तैनाथ गरिएको विशेष व्यक्ति; जासुस; गुप्तचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
गोप्य कार्यका लागि तैनाथ गरिएको विशेष व्यक्ति; जासुस; गुप्तचर।
२.
(विशेषण)
बाठो; चलाख; चड्छ।