ऐरेगैरे
Romanized: airegaire
कुनै सम्बन्ध नभएको; नातागोता केही नपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [(द्वि.) गैरे]
१.
कुनै सम्बन्ध नभएको; नातागोता केही नपर्ने।
२.
चानचुने; भारेमुरे; विनामहत्त्वको।