ओइल्याउनु

Romanized: oilyaaunu, oilyaunu

प्रे.क्रि. ओइलिने पार्न लगाउनु; ओइलिने पार्नु; दरसुको पार्नु; केही केही सुकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
प्रे.क्रि. ओइलिने पार्न लगाउनु; ओइलिने पार्नु; दरसुको पार्नु; केही केही सुकाउनु।

सम्बन्धित शब्दहरू